गुजरातका मुख्यमन्त्रीको राजीनामा
मेरोन्यूज
२०७८ भदौ २६ गते १६:२७

काठमाडौं । भारतको गुजरातका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री विजय रुपानीले शनिबार राजीनामा दिएका हुन् ।
आगामी वर्ष गुजरातमा हुन लागेकाले विधानसभा चुनावको एक वर्षअघि नै रुपानीले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनले सन् २०१६ अगस्ट ७ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय जनता पार्टी (भाजपा)का हुन् ।
पार्टीले आफूलाई ५ वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिएको र आफूले त्यो पुरा गरेको बताएका छन् ।
भाजपाले गुजरातमा १८२ सिटमध्ये ९९ मा जीत हासिल गर्दै बहुमत प्राप्त गरेको थियो ।
सम्बन्धित















शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया