सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मेरोन्यूज
२०८२ चैत १९ गते १५:२८

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहदरबार बदल्न सुरु गरिसकेको बताएका छन्।
बिहिबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सभापति लामिछानेले सिंहदरबार बदल्न जनताले मत दिएको भनाइ राखे। ‘यो मत सिंहदरबार चलाउन मात्रै होइन, सिंदरबार बदल्न हो। बदल्न सुरु गरिसकेका छौँ,’ लामिछानेले भने।
सरकारलाई काम गर्न सय दिन नचाहिने उनको भनाइ थियो। ‘हामीलाई हनिमुन पिरियडको समय चाहिँदैन। काम गर्न सुरु गरिसकेको छौँ,’ उनले भने।
सम्बन्धित
















महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया