संसद बैठक १५ मिनेटका लागि स्थगित
मेरोन्यूज
२०७८ भदौ २७ गते १३:५०

काठमाडौँ । दिउँसो १ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरुसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार बैठक सञ्चालन गर्न एमालेका सांसदसँग आग्रह गरेका थिए ।
सम्बन्धित
















पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया