विप्लवलाई पृथ्वी नारायणको तस्वीर उपहार
मेरोन्यूज
२०७८ भदौ २८ गते १५:०३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई पृथ्वी नारायण शाहको तस्वीर उपहार दिइएको छ ।
काठमाडौँमा अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोध प्रदर्शन सभामा अधिवक्ता तथा ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता डा. सुरेन्द्र भण्डारीले विप्लवलाई उक्त तस्वीर उपहार दिएका हुन् ।

एमसीसीविरुद्ध विरोधसभामा आफ्नो मन्तव्य राखेपछि भण्डारीले शाहको तस्वीर उपहार दिएका थिए ।

सम्बन्धित
















स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया