बागमतीमा नेकपा एसको नेतृत्वमा सरकार बनाउने जिम्मा पाण्डेलाई
मेरोन्यूज
२०७८ भदौ २८ गते १६:४३
काठमाडौँ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी (एस)को नेतृत्वमा गठबन्धन सरकार निमार्ण गर्न प्रक्रिया अगाडि बढाउने भएको छ । पार्टीका प्रदेश नेता राजेन्द्रप्रसाद पाण्डेको समन्वयमा गठबन्दन दलसँग छलफल गरी नयाँ सरकार बनाउने भएको हो ।
आज बसेको संसदीय दलको बैठकले नेता पाण्डेको नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा छलफल भएको हो । बैठकले वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्या अल्पमतमा परेको भन्दै नयाँ सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउने भएको हो ।
बैठकले संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन गरेको छ । यस्तै, पार्टीले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुमागाई चयन गरेको छ ।

सम्बन्धित
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया