बारा र तनँहुमा फेरिए सीडीओ
रामचन्द्र पौडेलको रोजाईका सीडीओ तनहुँमा
मेरोन्यूज
२०७८ भदौ २८ गते १९:३२

काठमाडौं । गृहमन्त्रालयले दुई सीडीओको सरुवा गरेको छ । बारा र तनँहुका सिडिओलाई गृहमन्त्रालयमा जगेडामा तान्दै दुवै जिल्लामा नयाँ सीडीओ गृहले सोमवार पठाएको हो ।
जसअनुसार तनहुँमा विश्व अर्याल र बारामा कृष्णबहादुर कटवाल नयाँ सिडियो बनेका छन् । अर्याल विपद् प्राधिकरण र कटवाल सुनसरी कारागार झुम्कामा थिए ।
यसअघि तनहुँमा सीडीओ रहेका सागर आचार्य र बारामा सिडिओ रहेका सुरेन्द्र पौडेललाई मन्त्रालयमा जगेडामा तानिएको छ ।
अर्याललाई कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा तनँहु सीडीओ बनाएर पठाइएको गृह स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित















एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया