चिनियाँ राजदूतको दौडधुप सुरु, प्रचण्ड भेटेर पुगिन् नेपाल निवास
मेरोन्यूज
२०७८ भदौ २९ गते ११:३५

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरूलाई भेट्ने क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल निवास कोटेश्वर पुगेकी छन् । उनी मंगलबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेकी हुन् ।
राजदूत यान्छीले आजै बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी थिइन् । प्रचण्डलाई भेटेलगत्तै उनी सीधै नेपाल निवास पुगेकी हुन् ।
नेपाल सरकारले चीनसँग सीमा समस्या रहेको भन्दै अध्ययन समिति बनाएको र अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का बारेमा बुझ्न शीर्ष नेताहरूलाई भेट्न पुगेकी हुन् । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार फर्किएसँगै उनले शीर्ष नेतालाई भेट्न दौडधुप गरेकी हुन् ।
उनले उपाध्यक्ष सुमारको भ्रमणबारे समेत बुझ्ने भएकी छन् ।
सम्बन्धित
















काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया