३० लाख जरिवाना गरेका व्यक्ति पक्राउ
मेरोन्यूज
२०७८ भदौ २९ गते १२:४४
काठमाडौँ । बैकिङ कसुरमा ३० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौँको काडाँघारीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १० घर भएका दिपक कार्की रहेका छन् । उनलाई काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
३९ वर्षीय कार्कीविरुद्ध नारायण कार्कीले जाहेरी दिएका थिए । उच्च अदालत पाटनले उनीविरुद्ध २०७६ फागुन १८ मा ३० लाख जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार हुँदै आएका थिए ।
सम्बन्धित

















अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा प्रथम
मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
बूढानीलकण्ठमा पुरुषकाे शव फेला
सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया