संसद बैठक : एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ पेश
मेरोन्यूज
२०७८ भदौ २९ गते १३:१५

काठमाडौँ । मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसदहरूले विरोध प्रदर्शन गरेका छन् ।
बैठक सुरु भएसँगै एमालेका सांसदहरूले विरोध प्रदर्शन गरेका हुन् । यसैबीच अर्थमन्त्री जनादर्न शर्माले ‘विनियोजन विधेयक २०७८’ पेश गरे ।
सम्बन्धित
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया