दैलेखमा शिक्षकको विभत्स हत्या
मेरोन्यूज
२०७८ भदौ २९ गते १५:४९

काठमाडौं । दैलेखमा एक शिक्षाको विभत्स हत्या भएको छ । गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षकको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।
मालिका माविका शिक्षक नगेन्द्र बिसीको शव फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शिक्षक बिसीको सोमवार राती नै हत्या भएको हुन सक्ने आशंका प्रहरीको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक इन्द्रजीत सुनार नेतृत्वको टोली घटनास्थल पुगेको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । प्रहरीकाअनुसार घटनास्थल पुगेको टोलीले प्रारम्भिक अनुसन्धान थालेको छ।
प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ समेत गरेको छ ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया