एक दिवसीय क्रिकेटमा आसिफ उच्च रन बनाउन सफल
मेरोन्यूज
२०७८ भदौ २९ गते २०:१९

काठमाडौं । आसिफ शेख एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने ओपनिङ ब्याट्सम्यान बन्न सफल भएका छन् ।
विश्वकप लिग–२ मा ओमानविरुद्धको खेलमा उनी मात्र १० रनले शतक बनाउन चुके । यद्यपि आसिफ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने नेपाली खेलाडी बनेका छन् ।
ओमानको मस्कटस्थित अल अमरेतमा जारी खेलमा आसिफ ९० रन बनाए । आसिफले १ सय १२ बल खेल्दै एक छक्का र ७ चौकाको मद्दतमा ९० रन जोड्न सफल भए ।
योसँगै एकदिवसीय खेलमा आसिफ दोस्रो उच्च रन बनाउन सफल भएका छन् । यसअघि सन् २०१९ पारस खड्काले संयुक्त अरब इमिरेट्सविरुद्ध १ सय १५ रन बनाएका थिए ।
२० वर्षीय ब्याट्सम्यान आसिफ घरेलु टी– ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । अमेरिकाविरुद्ध सोमबार भएको खेलमा आसिफले २३ रन बनाएका थिए ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया