सेनाले माग्यो विभिन्न पदमा कर्मचारी
मेरोन्यूज
२०७८ भदौ ३१ गते ८:१४

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले सूचना प्रकाशन गरी कर्मचारी माग गरिएको जनाएको छ ।
सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा विल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको दरखास्त आव्हान गरेको छ । नेपाली नागरिकले खुल्ला तथा समावेशी प्रतिस्पर्धाका लागि एक महिना भित्र फाराम भरी सक्नु पर्ने छ । फाराम बिहीबार यथार्थ आजदेखि असोज ३१ गतेसम्म भर्न सकिने छ ।

सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया