विद्युत् नियमन आयोगले सञ्चायो विद्युत महशुल सम्बन्धिको सूचना
मेरोन्यूज
२०७८ भदौ ३१ गते ८:३३

काठमाडौँ । नेपाल विद्युत् नियमन आयोगलेविद्युत महशुल सम्बन्धिको सूचना सञ्चाइएको जनाएको छ ।
आयोगले बिहीबार सूचना प्रकाशन गर्दै बुधबार प्रकाशित विद्युत महशुल सम्बन्धि सार्वजनिक सुनुवाईको सूचना सञ्चाइएको जनाएको हो । आयोगले बुधबार विद्युत महशुल सम्बन्धि सार्वजनिक सुनुवाईको सूचना प्रकाशन गरेको थियो ।
आयोगले सूचनाको अनुसूचि १ विदुत् महसुल, १. गार्हस्थ वर्गः १.१) तल्लो भोल्टेज (२३० भोल्ट), (क) न्युनतम तथा इनर्जी शुल्क सम्बन्धि विद्युत महशुलको सार्वजनिक सुनुवाई सूचना अन्यथा भएकाले सञ्चाइएको जनाएको छ ।

सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया