थप १,५११ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ३१ गते १७:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,५११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर र ३९७१ एन्टीजेन गरि १५ हजार १७९ जनाको कोरोना परीक्षण हुँदा १,५११ जनालाई संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १,६८९ जना कोरोनामुक्त भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमित २५ हजार ७७२ जना छन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया