नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी
मेरोन्यूज
२०७८ असोज १ गते ८:३६

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरिएको छ । प्राधिकरणले एक वर्षका लागि करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका प्राविधिक समूहतर्फ २५ जना कर्मचारी मागेको छ । उक्त पदहरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । आजदेखि यही १५ गतेसम्म दरखास्त दिन सकिने छ ।

सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया