कोरोना संक्रमितभन्दा निको हुने अधिक, १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज ३ गते १६:३४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक हजार ४१३ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।
यस्तै, हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमा २२ हजार ८६४ जना होम आइसोलेसनमा छन भने एक हजार ४४९ जना संस्थागत आइसोलेसनमा छन् ।
सम्बन्धित









एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया