थप एक हजार ९५ जनामा कोरोना पुष्टि, ३ हजार संक्रमण मुक्त
मेरोन्यूज
२०७८ असोज ४ गते १६:१९

काठमाडौँ । पछिल्लो समय देशभर थप एक हजार ९५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८१७ जनामा पीसीआर परीक्षण गर्दा ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा थप दुई हजार ९५७ जना निको भएर घर फर्किएका छन् । यसैगरी ८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित













मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया