भारतमा रोकिएको १० लाख डोज खोप अक्टोबरमा नेपाल आउने
मेरोन्यूज
२०७८ असोज ५ गते ८:१२

काठमाडौँ । भारतमा रोकिएको १० लाख डोज कोरोना खोप अक्टोबरमा आउने भएको छ । भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले भुक्तानी गरिसकेको १० लाख डोज खोप रोकिएको थियो । अब उक्त खोप अक्टोबर महिनामा नेपाल आउने छ ।
भारत सरकारले आगामी अक्टोबर महिनादेखि कोरोना खोप निर्यात सुरु गर्ने भएपछि नेपालले भुक्तानी गरिसकेको १० लाख डोज कोरोना खोप नेपाल आउने भएको छ ।
उत्पादित कोरोना खोप आन्तरिक प्रयोजनका लागि भन्दै भारत सरकारले खोप निर्यातमा बन्देज गरेको थियो । भारतले खोप निर्यातमा छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राख्ने बताएको छ ।
सम्बन्धित
















आज बुद्ध जयन्ती (वैशाख शुक्ल पूर्णिमा) मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया