सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गर्ने भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७८ असोज ५ गते १३:१०

काठमाडौँ । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ ।
उनलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुंगामुढा प्रहार गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया