कुलमानले काम गर्न पाउने, सर्वोच्चले दिएन अन्तरिम आदेश
मेरोन्यूज
२०७८ असोज ५ गते १५:२७

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतको निर्यणसँगै कुलमानले काम गर्न बाटो खुलेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले कारण देखाउ आदेश दिन अस्वीकार गरेको हो । उनको नियुक्तविरुद्ध निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट निवेदन दिएका थिए ।
सम्बन्धित

















समानुपातिकमा १ करोड ४ लाख मतगणना
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
सुनचाँदीकै मुल्यमा व्यापक वृद्धि
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
HoR election: UML, NCP fail to register victory in Gandaki Province under direct system
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया