देशभर झण्डै १३ सय कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज ५ गते १६:३२

काठमाडौँ । मंगलबार देशभर थप १३ सय ३० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । १३ हजार ६२२ जनामा परीक्षण गर्दा १३ सय जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा थप १८ सय ३० जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ५५ हजार २४२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार हाल देशमा २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया