क्रिकेटर बिनोद र सञ्चारकर्मी सोनिकाबीच इङगेजमेन्ट
विवाह दशैंको टिकाको दिन गर्ने
मेरोन्यूज
२०७८ असोज ६ गते २१:३८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग ईंगेजमेन्ट गरेका छन् ।
काठमाडौंमा बुधबार इंगेजमेन्ट कार्यक्रम गरी उनीहरुले औंठी साटेका थिए । इंगेजमेन्टमा दुवैतर्फका परिवारका सदस्यहरु मात्रै सहभागी थिए । उनीहरुको बिवाह दशैंको टिकाको दिन गर्ने तय भएको छ ।

मोनिका पछिल्लो समय ग्यालेक्सी फोके टिभीमा आवद्ध छिन् । खेल रिर्पोटिङ् गर्ने सोनिका रिपोर्टिङकै क्रममा विनोदसँग नजिकिएकी हुन् । क्रिकेटर बिनोद कञ्चनपुरका हुन् भने सोनिका गोर्खाकी हुन् ।
विनोद र सोनिकाबीच ४–५ वर्षदेखि प्रेम थियो ।

सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया