ईपीएलमा आज दुई खेल हुँदै
मेरोन्यूज
२०७८ असोज १० गते ६:५१

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा विराटनगर र चितवन टाइगर्स छन् । आजै हुने अर्को खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज खेल्दैछन् ।
विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे र भैरहवा र पोखराबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । विराटनगरका कप्तान करण केसी र चितवनका सोमपाल कामी रहेका छन् । यस्तै भैरहवामा शरद भेषवाकर र पोखरामा विनोद भण्डारी कप्तान रहेका छन् ।
ईपीएलमा शनिबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले हराउँदै काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया