बुद्ध एयरकै अर्को जहाजमा समस्या, ककपिटमा देखियो धुँवा
मेरोन्यूज
२०७८ असोज ११ गते १२:५०

काठमाडौँ । बुद्ध एयर जहाजको ककपिटमा धुँवा देखिएसँगै पोखराका लागि उडेको जहाज फिर्ता भएको छ । सोमबार नै बुद्ध एयरको अर्को जहाज विराटनगर पुगेर फर्किएको थियो ।
बिहान साढे ७ बजे काठमाडौँबाट पोखरा उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुग्दै काठमाडौँ फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरी मर्मत गरेसँगै पुनः पोखरा गएको छ ।
आजै काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको एउटा
काठमाडौँ फर्किएको थियो । जहाजको ल्याण्डिङ गियरमा समस्या आएसँगै जहाज काठमाडौँ फर्किएको हो ।
जहाजमा चालक दलका सदस्यसहित ७७ जना रहेका थिए । जहाज सुरक्षित अवतरण गर्न सफल भएको थियो ।
सम्बन्धित

















आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया