सोमबार, मंसिर २९, २०८२

तेजारथ अड्डाबाट लिएको ऋण फिर्ता नगर्ने व्यक्तिहरुको नामावली सार्वजनिक

मेरोन्यूज २०७८ असोज १३ गते २२:१०

काठमाडौँ । साविकको तेजारथ अड्डाबाट लिएको ऋण फिर्ता नगर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गरिएको छ । कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले उनीहरुको नामावली सार्वजनिक गरहेको हो ।

साविकको तेजारथ अड्डाबाट लिएको ऋण फिर्ता नगर्ने व्यक्तिहरुको साविकको कौषितोषाखानाबाट कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा प्राप्त विवरण कार्यालयले सार्वजनिक गरेको हो । विवरण अनुसार २०७८ आषाढ मसान्त सम्मको ब्याज समेत असुल गर्न बाकी रहेको छ ।

प्रतिक्रिया