सामान्य मन्त्रालयले गर्यो ३० उपसचिवको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयका ३० जना उपसचिवको सरुवा गरेको हो ।
सामान्यले १५ जना उपसचिवलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । यस्तै गृहमा रहेका १५ जनालाई अन्य निकायमा सरुवा गरेको छ ।
गृह मन्त्रालय जानेमा काशीराम गैरे, अञ्जन न्यौपाने, सूर्य खत्री, शेखर पौडेल, दीपक कोइराला, रवीन्द्र आचार्य, गणेश पौडेल, पुष्कर राना, निराजन श्रेष्ठ, चेतराज बराल, फणीन्द्र दाहाल, अनुज घिमिरे, सुप्रभा खनाल, वासु कोइराला, विश्व मरासिनी, रहेका छन् ।
यस्तै गृहबाट बाहिरिनेमा गणेशबहादुर अधिकारी, जयराज भण्डारी, त्रिलोचन रिमालवासुदेव घिमिरे, विष्णु लामिछाने, भीमप्रसाद भट्टराई, बाबुराम खनाल, अनुज भण्डारी, अनिल शाही, जीवन आचार्य, जयराज भण्डारी, विष्णुहरि उपाध्याय, कृष्ण भण्डारी, टेकनारायण पौडेल, लगायत रहेका छन् ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया