प्रचण्डले गरे अखिल क्रान्तिकारीको २२ औँ सम्मेलनको उद्घाटन
मेरोन्यूज
२०७८ असोज १४ गते १४:३०

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियूको २२ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
४ वर्षअघि २१ औँ सम्मेलन गरेको अखिल क्रान्तिकारीले नयाँ नेतृत्व गर्नका लागि २२ औँ सम्मेलन गरेको हो । संगठनको अध्यक्षका लागि उत्तम अधिकारी, सुरेन्द्र बस्नेत, दिपेश पुन, पञ्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार हुँदै आएका छन् ।
सम्बन्धित















सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया