राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
मेरोन्यूज
२०८२ चैत २३ गते १४:३६

काठमाडौँ । नेकपा एमालेकी लीला कुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी छन्।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार बसेको बैठकमा भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
संघीय संसद् सचिवालयले आइतबार दिउँसो २:३० देखि २:३० सम्म उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गर्ने समय ताेकेकाे थियाे । उक्त समयसीमाभित्र भण्डारीले मात्र उम्मेदवारी दर्ता गरेकी थिइन्।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया