दीपकराज गिरीको प्रश्न -नेपाली फिल्म रिलिज गर्न हिन्दी फिल्म नै कुर्नुपर्ने ?
मेरोन्यूज
२०७८ असोज १४ गते १४:५४

काठमाडौं । हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरीले नेपाली फिल्म रिलिज गर्न पनि हिन्दी फिल्म नै कुर्नुपर्ने अवस्था आउनु राम्रो नरहेको बताएका छन् ।
‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो,कमसेकम दसैंमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथीहरुले त आँट गर्नुपर्ने थियो नि । सहज हुँदा त एक आपसमा भिड्ने अप्ठ्यारो बेला चाहिँ ?’ गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् ।
उपत्यकामा करिब एक महिना अगाडि नै सिनेमा हल खोल्ने अनुमति पाइसके पनि हालसम्म चलचित्र रिलिज हुन सकेका छैनन् । देशभरका हल पनि नखुलेका कारण दसैंमा पनि चलचित्र रिलिज गर्न नसकिएको निर्माताहरुले बताउँदै आएका छन् ।
तिहारमा हिन्दी चलचित्र शूर्यवंशी आउने र त्यसपछि मात्रै हलमा दर्शकको फ्लो हेरेर चलचित्र रिलिज गर्ने वा नगर्ने भन्ने मनस्थितिमा निर्माताहरुमा देखिन्छ ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया