साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि
मेरोन्यूज
२०७८ असोज १५ गते ७:४१

काठमाडौँ । साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंककाको सहभागिता रहेको छ । पहिलो दिनको पहिलो खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन् भने दोस्रो खेलमा नेपाल र माल्दिभ्स खेल्नेछन् ।
सम्बन्धित








कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया