एमाले महाधिवेशन सम्पन्न गर्न अध्यक्ष मण्डल र कमिटीको घोषणा
मेरोन्यूज
२०७८ असोज १५ गते १३:४०

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न मण्डल तथा कमिटी तयार पारिएको छ । ३ दिनसम्म चल्ने महाधिवेशन कुशलपूर्ण रुपमा सम्पन्न गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अध्यक्ष मण्डल तयार पारिएको हो ।
यस्तै, महाधिवेशन पूरा गर्नका लागि पार्टी अध्यक्ष मण्डलसहित महाधिवेशनमा आउने सुझावहरूलाई अध्ययन गर्ने गरी सुझाव अध्ययन कमिटीको घोषणा गरिएको छ ।
यसैगरी, बहस नोट कमिटी र प्रचार कमिटीलगायत कमिटी तयार पारेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सम्बन्धित
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया