शाही विप्लवको विद्यार्थीका राष्ट्रिय अध्यक्ष चुनिए
मेरोन्यूज
२०७८ असोज १५ गते १६:३८

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही चुनिएका छन् ।
पोखरमा सम्पन्न २२ औँ राष्ट्रिय सम्मेलनबाट शाही अध्यक्षमा चुनिएका हुन् । असोज ६ गतेदेखि ९ गतेसम्म चलेको राष्ट्रिय सम्मेलनबाट शाहीको अध्यक्षतामा १ सय १३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१औं राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तुत गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
सम्बन्धित









एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया