अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मेरोन्यूज
२०८२ चैत २३ गते १८:२६

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार सुधार आएको छ ।
केही दिनयता लगातार ठूलो अंकले घटिरहेको नेप्से आज ८३.३३ अंकले बढ्दै २ हजार ७६०.०२ अंकमा उक्लिएको हो ।
नेप्सेको पहिरो नरोकिएपछि बिहानै स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूसँग भेट गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताहरुलाइ नआत्तिन र छिटै सुधार हुनेमा आशावादी हुन लगानीकर्ताहरूलाई आग्रह गरेका थिए, जसको प्रभाव आजकै बजारमा देखिएको छ ।
बजारमा आज १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सम्बन्धित


















टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया