अब यस्तो हुनेछ एमालेको लोगो
मेरोन्यूज
२०७८ असोज १७ गते १४:४३

काठमाडौँ । नेकपा एमालेले पार्टीको लोगो सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले पार्टीको लोगो सार्वजनिक गरेका हुन् ।
नेता पौडेलले सार्वजनिक गरेको लोगोमा सूर्य चिह्नभित्र हँसिया हतौडा हुने भएको छ । उक्त लोगो पार्टीको विभिन्न कार्यक्रममा प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
यसअघि पार्टीका लोगो कस्तो हुने भन्ने विषयमा लामो विवाद तथा छलफल हुँदै आएको थियो । लोगोको बारेमा पार्टीभित्र चर्चा सुरु हुन थालेसँगै विधान महाविधेशनले लोगोको निर्धारण गरेको हो ।
सम्बन्धित













आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया