एमालेको नयाँ लोगो र एप सार्वजनिक
मेरोन्यूज
२०७८ असोज १७ गते १८:५७

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ ।
ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशन अन्तर्गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो र एप सार्वजनिक गरेका हुन् ।
धेरै समयअघिदेखि नै एमालेको लोगोकोमा सूर्य चिन्हको बीचमा ठूलो अक्षरको सीपीएन यूएमएल र त्यसको बीचमा सानो झण्डामा हसिया हतौडा थियो ।
नयाँ लोगोमा सूर्य चिन्हको बीचमा गोलाकारभित्र हरियाँ हतौडा मात्रै राखिएको छ ।
यस्तै, एमालेले आइतबार नै एप सार्वजनिक गरी सांगठनिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउने बताएको छ । अब नयाँ सदस्यता लिनेदेखि नविकरणको कामहरु पनि एपमार्फत नै गरिने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
सम्बन्धित

















जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया