पाँच दिन अस्पताल भर्ना भएका माधव नेपाल डिस्चार्ज
मेरोन्यूज
२०७८ असोज १८ गते ११:४३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि घर फर्किएका छन् । पाँच दिन अस्पतालमा भर्ना भएका उनी सोमबार डिस्चार्ज भई घर फर्किएका हुन् ।
अध्यक्ष नेपालको निजी सचिवालयका अनुसार उनको स्वास्थ्यमा सुधार भएसँगै आज घर फर्केका हुन् । उनी थप केही दिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् ।
डाक्टरको सल्लाहअनुसार उनी केही दिन घरमा नै आराम गर्ने छन् । ज्वरोसहित स्वास्थ्यमा समस्या आएसँगै उनी गत १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया