कांग्रेसका तीन नेताबीच तीन सहमति
मेरोन्यूज
२०७८ असोज १८ गते १७:२५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहेका पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीचको बैठक सकिएको छ ।
दिउँसो ३ बजेबाट तीन नेताहरुबीच उपसभापति विमलेन्द्र निधि निवास वानेश्वरमा छलफलमा जुटेका थिए ।
तीन नेताहरुबीच तीन कुरामा सहमति भएको प्रकाशमानका स्वकिय युपी लामिछानले बताए ।
उनका अनुसार सोमबारको बैठकमा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यको बिवाद तत्कालै टुंगोमा पुराउनु पर्ने क्रियाशील सदस्यको कारण महाधिवेशन तालिका प्रभावित हुन दिनु नहुने तोकियकै समयमा सम्पन्न गराउनु पर्ने, सरकारलाई तत्काल पूर्णता दिनु पर्ने र सहमति जुटायर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउदै जाने निर्णय भएको छ ।
सम्बन्धित









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया