बाघको आक्रमणबाट एकको मृत्यु
मेरोन्यूज
२०७८ असोज १९ गते २०:०५

चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटेको घाँस काट्न जंगल गएकाबेला बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंगलबार दिउँसो १२ः५० बजे स्थानीय सामुदायिक बनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको बोटेको शव फेला परेको चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
सम्बन्धित

















जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया