प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भयो : मुख्यमन्त्री राउत
मेरोन्यूज
२०७८ असोज २० गते १४:०५

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताए ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको प्रति आपत्ति जनाए । उनले केही कमजोरी भए बोलाएर सोध्न सक्ने भन्दै एक्कासी छापा मार्नु आपत्तिजनक भएको बताए । आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै उनले प्रदेश सरकारलाई बदनाम गर्न षड्यन्त्र भइरहेको बताए ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया