तलव नपाएपछि माइतीघरमा पत्रकारको प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ असोज २० गते १७:५८

काठमाडौं । राष्ट्रियस्तरका सञ्चार माध्याममा कार्यरत पत्रकारहरुले तलव नपाएपछि बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन लगायतका प्रतिष्ठित सञ्चार माध्यामले नै पत्रकारहरुलाई पारिश्रमिक नदिएपछि नेपाल पत्रकार महासंघ नै आन्दोलनमा उत्रिएको छ ।
पत्रकार महासंघ केन्द्रीय समितिको अगुवाईमा बुधबार माइतीघरमा मण्डलमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा विभिन्न सञ्चार माध्यामबाट पारिश्रमिक नपाएका पत्रकारहरुका साथै पत्रकार सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर, तलबः दूरी नबढाउ, मजबुरी नदेखाउ जस्ता प्लेकार्ड बोकेको थिए ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया