कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर
मेरोन्यूज
२०७८ असोज २० गते १८:५१

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
पूर्व गृहमन्त्रीसमेत रहेका खड्का गत असोज १२ गते कोरोना संक्रमित भई सशस्त्र प्रहरी बलको नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना भएका थिए ।
कोभिड १९ निमोनियाको लागि उपचाररत खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका चिकित्सक सशस्त्र प्रहरी उपरीक्षक डा.प्रविन नेपालले बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।

सम्बन्धित
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया