ब्राउन सुगर र चरेससहित महिला पक्राउ
मेरोन्यूज
२०७८ असोज २१ गते १६:३०

काठमाडौँ । कैलालीको धनगढीबाट अवैध लागु औषध ब्राउन सुगर र चरेससहित एक महिला पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएका प्रहरी टोलीले जिल्ला डडेल्धुरा अजयमेरु गाउँपालिका ४ घर भई हाल धनगढीको राजपुर कोठा गरी बस्ने वर्ष ३४ कि आशा बिष्टलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस र नेपाली रुपैयाँ १२ हजार २ सय रुपैयाँ बरामद गरेको हो ।
बिष्टलाई पक्राउ गरी लागु औषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया