नेपाल प्रहरीले माग्यो प्राविधिक प्रहरी जवान
मेरोन्यूज
२०७८ असोज २२ गते ११:१९

नेपाल प्रहरीले सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान माग गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूह अन्तगर्त विविन्त्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरुको माग गरेको हो ।
प्रहरी प्रधान कार्यालयले खुल्ला प्रतियोगिताबाट समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया