जबर्जस्ती करणीबाट युवतीको मृत्यु, दाहसंस्कार हुँदै गर्दा नियन्त्रण
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले दाहसंस्कार गर्न तयारी गरिएको शवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका १३ मुर्ली कब्रस्तानबाट दाहसंस्कार गर्न लगिएको एक युवतीको शव नियन्त्रणमा लिएको हो ।
प्रहरीले जबर्जस्ती करणीबाट युवतीको मृत्यु भएको भन्दै नियन्त्रणमा लिएको हो । जबर्जस्ती करणीबाट अत्यधिक हुँदा युवतीको मृत्यु भएसँगै घटना लुकाउन लागेको भन्दै प्रहरीले बिहीबार शव शव नियन्त्रणमा लिएको जनाइएको छ ।
शव वीरगञ्जको नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ । भारत बिहारको पश्चिमी चम्पारणस्थित इनर्वानिवासी किशोरी जगरनाथपुर गाउँपालिका निवासी भिनाजुको घरमा बस्दै आएकी थिइन् ।
मृतक किशोरीको घाँटीमा डाम देखिएको छ । घटनाको अन्य कुराहरू पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने जिल्ला प्रहरीले जनाएको छ ।












बिपीको मेलमिलापको सान्दर्भिकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
निजी क्षेत्रको मनोबल कमजाेर छ, ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया