पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दसैंमा टीका नलगाइदिने
मेरोन्यूज
२०७८ असोज २२ गते १९:१७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई विजय दशमीका दिन टीका नलगाइदिने भएका छन् ।
शुक्रबार शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नहुने जानकारी दिएको हो ।
कोरोनाको असहजताको कारणले सो कार्यक्रम नगर्ने बताइएको छ । साथै महाअष्टमीका दिन पनि शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम पनि नहुने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया