चार जिल्लामा नयाँ सिडियो (सूचीसहित)
मेरोन्यूज
२०७८ असोज २२ गते २२:१२
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्री स्तरीय निर्णय का आधारमा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो । रौतहटमा कृष्ण बहादुर शाही ,पर्सामा उमेश कुमार ढकाल, सुनसरीमा इन्द्रदेब यादब र बाकेमा सुर्य बहादुर खत्री लाई सिडियो को जिम्मा दिएको हो । हेर्नुस् सुची :-
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया