बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिदै
मेरोन्यूज
२०७८ असोज २४ गते ७:४९

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिदैछन् । उनले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेकी हुन् । गत भदौ २ गते मुख्यमन्त्री बनेकी उनी नेकपा एमाले विभाजन भएसँगै अल्पमतमा परेकी थिइन् ।
विश्वासको मत लिन उनले शुक्रबार विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएकी थिइन् । प्रदेश सभा सचिवालयका सचिवलाई मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वासको मत लिन प्रस्ताव पेस गर्ने सूचना बुझाएका थिए ।
संघिय सरकारका सत्ता पक्षय गठबन्धनले बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको छ । संघीय गठबन्धन अनुसार वाग्मती प्रदेश सभाबाट शाक्यले विश्वासको मत नपाउने निश्चित छ ।
सम्बन्धित

















निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
उसु टोली चीन जाने
आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया