लुम्बिनीमा मन्त्री मण्डल विस्तार हुँदै, नेकपा एससमेत सहभागी हुने
मेरोन्यूज
२०७८ असोज २४ गते १५:२१

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । नयाँ सरकार बनेको करिब दुई महिना पुग्नै लाग्दा सरकारले पूर्णता पाउने भएको हो ।
आज मन्त्रिपरिषद विस्तार गरी १७ सदस्यीय मन्त्री मण्डल बनाउने भएको हो । जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री हुने छन् ।
आज विस्तार हुने मन्त्री मण्डलमा नेकपा एकीकृत समाजवादीसमेत सहभागी हुने भएको छ । आज कांग्रेसबाट तीन, दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री, दुई राज्यमन्त्री र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री हुने भएका हुन् ।
यसअघि प्रदेश सरकार सात सदस्यीय मन्त्री मण्डल रहेका थिए ।
सम्बन्धित















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
कलाकार सागर लम्साल (बले) पक्राउ
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया