माओवादी केन्द्र सुदूरपश्चिमले पायो नयाँ नेतृत्व
मेरोन्यूज
२०७८ असोज २४ गते १६:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्ष र सचिव मनोनित भएका छन् । उनीहरूलाई आइतबार मात्रै अध्यक्ष र सचिवमा मनोनित गरेको हो ।
अध्यक्षमा शरद सिंह भण्डारी र सचिवमा देविलाल चौधरी मनोनित भएका हुन् । अध्यक्ष बनेका भण्डारीले भने, ‘लामो समयपछि आज सुदूरपश्चिम माओवादीले नेतृत्व पाएको छ, यो राम्रो सुरुवात हो ।’
सम्बन्धित















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
कलाकार सागर लम्साल (बले) पक्राउ
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया