साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजीत
मेरोन्यूज
२०७८ असोज २५ गते ६:२५

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार राति भएको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो ।
यसअघि लगातार दुई खेल जितेको नेपालका लागि भारतीय कप्तान सुनिल क्षेत्रीले ८२ औँ मिनेटमा गोल गरेका हुन् । नेपाल पराजित भएसँगै फाइनल पुग्ने समीकरण रोमाञ्चक बन्न पुगेको छ ।
नेपाल र माल्दिभ्ससँग समान ६ अंक छ भने भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित चौथो र सबै खेल खेलिसकेको श्रीलंका बाहिरिसकेको छ ।
बुधबार नेपालले बंगलादेशसँग खेल्नेछ ।
सम्बन्धित


















कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया